कम्बोडियामा अवैध धन्दामा नेपाली, देश छाड्न आजसम्मको म्याद
नेपाली नागरिकका लागि अन्तिम अवसर, अब पनि मुलुक नछाडी गैरकानुनी धन्दामा संलग्न भए दुई वर्षदेखि आजन्म कैद सजाय र एक लाख २५ हजारदेखि पाँच लाख अमेरिकी डलरस…
कम्बोडियामा बसेका ६६ नेपालीलाई १२ जुनभित्र स्वदेश फर्किन दूतावासको आग्रह
भिसा अवधि समाप्त भएपछि पनि नवीकरण नगरी कम्बोडियामा बसिरहेका ६६ जना नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन थाइल्यान्डस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूता…
कम्बोडियामा भिसाको म्याद सकिएका ६०२ नेपालीको जरिवाना शुल्क मिनाहा
विभिन्न माध्यमबाट कम्बोडिया पुगी आफ्नो भिसाको समयावधि समाप्त भइसकेपछि पनि बसोवास गरिरहेका ६०२ जना नेपाली नागरिकको भिसा शुल्क मिनाहा भएको छ । नेपाली दूतावास…
पाँच हजार डलर जरिवानादेखि आजीवन कैदसम्म, नेपाली युवा पनि पर्न सक्ने
नेपाली युवालाई राम्रो रोजगारीको प्रलोभनमा मानव तस्करले ‘डंकी’ रुटबाट कम्बोडिया पुर्‍याई कल सेन्टरमा ‘साइबर दास’ बनाउँदै…
चार दिनको द्वन्द्वपछि थाइल्यान्ड र कम्बोडिया वार्ता गर्न सहमत
चार दिनदेखि चलिरहेको द्वन्द्व अन्त्यको प्रयासमा थाइल्यान्ड र कम्बोडिया सोमबार मलेसियामा युद्धविराम वार्ता गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिब…
कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार
लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली नागरिकलाई नेपाली राजदूतावास थाइल्याण्डले उद्धार गरी स्वदेश फर्काएको छ । शुक्रबार स्वदेश फर्कनेमा एक महिला र…
कम्बोडिया लगेर साइबर दास बनाउने गिरोहका एजेन्ट पक्राउ
आकर्षक रोजगारीको प्रलोभनमा कम्बोडिया लगेर साइबर दास बनाउने गिरोहका एजेन्ट पक्राउ परेका छन्। कैलालीको टीकापुर– २ स्थायी घर भई काठमाडौं रातोपुल बस्ने २२ …
कम्बोडियामा एक टनभन्दा बढी अवैध लागुऔषध बरामद
उत्तरपश्चिमी कम्बोडियाको प्रेह विहेर प्रान्तको सैन्य प्रहरीले छिमेकी देशबाट तस्करी गरिएको १.०२ टन अवैध लागुऔषध बरामद गरेको छ। प्रेह विहेर प्रान्तीय सैन्य प्रहरी…
कम्बोडियामा ज्यान गुमाएका निराकारको शव शुक्रबार नेपाल आइपुग्ने
कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटेल (क्यासिनो) मा गत पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार …
विद्युत् चुहावट हुँदा क्यासिनोमा आगलागी, एक नेपालीसहित २६ काे मृत्यु
कम्बोडियाको क्यासिनोमा भएको आगलागी विद्युतीय खराबीका कारण भएको बताएका छन्। क्यासिनोमा भएको भीषण आगलागीबाट मृत्यु हुनेको संख्या आइतबारसम्म २६ पुगेको पुष्टि गरि…
कम्बोडियामा ज्यान गुमाएका पाण्डेको शव स्वदेश ल्याउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको एक क्यासिनोमा आगलागीका कारण मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको …
कम्बोडियाको क्यासिनो आगलागी हुँदा १६ को मृत्यु, ५० घाइते
थाइल्यान्डको सिमाना पोइपेटमा रहेको कम्बोडियाको एउटा क्यासिनोमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन्। घाइेतको पूर्ण विवरण…
भिजिट भिसामा कम्बोडिया मानव तस्करी गर्ने मेनपावर सञ्चालक पक्राउ
भिजिट भिसामा कम्बोडिया पठाएर बन्धक बनाई अवैध काममा लगाउने मेनपावर सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। सिनामंगलस्थित आयुष ओभरसिज प्रालिका सञ्चालक सप्त…
उद्धार गरिएका महोत्तरीका मुकेश ठाकुर भन्छन्– १३ पटक त ‘करेन्ट’ लगाए
कम्बोडियाको कल सेन्टरमा चार महिना काठमाडौंमा स्नातक तहको अध्ययन गरिरहेका महोत्तरीका २५ वर्षीय मुकेश ठाकुरलाई गत वर्ष कम्बोडियामा आकर्षक जागिरको प्रलोभ…
आकर्षक रोजगारीको प्रलोभनमा कम्बोडिया पुऱ्याइएका नेपाली कामदार उद्धारको प्रतीक्षामा
धनकुटाका मणिकुमार राई (३४ वर्ष) करिब एक वर्षअघि रोजगारीका लागि कम्बोडिया पुगे । सहपाठी साथीका भिनाजु नाता पर्ने हरिकुमार राईले कम्बोडियामा राम्रो जागिर पाइ…