जाजरकोट भूकम्पपछिको पुनर्निर्माण र ०७२ को अनुभव
गोरखा भूकम्पका लाभग्राहीले अनुदान लिन एक वा दुईकोठे भूकम्पप्रतिरोधी ‘भूकम्पको घर’ र उपयोगका लागि भूकम्पप्रतिरोधी प्रविधिविनाको ‘आफ्नो घर’ बनाए
कानुनको गलत अभ्यासले उब्जाएको समस्या
उपप्रमुख वा उपाध्यक्षको अनुगमन प्रतिवेदनविना भुक्तानी गर्नै मिल्दैन भन्नु गलत अवधारणा र गलत अभ्यास मात्र होइन, कानुनको गलत व्याख्या र गलत प्रयोगसमेत हो