श्रीमतीको शव खाल्डोमा गाडेर खोजिदिन प्रहरीमा उजुरी दिने विक पक्राउ

श्रीमतीको शव खाल्डोमा गाडेर खोजिदिन प्रहरीमा उजुरी दिने विक पक्राउ

गत २३ जेठमा प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेमा शंखरापुर नगरपालिका– २ का ३४ वर्षीय लालु विकले श्रीमती गोपी विकको खोजीपाउँ भनी निवेदन दिए ।…