किसानलाई प्रोत्साहित गर्दै इलामको माङसेबुङ : नगद प्रोत्साहन दिन ३० लाख बजेट

किसानलाई प्रोत्साहित गर्दै इलामको माङसेबुङ : नगद प्रोत्साहन दिन ३० लाख बजेट

पूर्वी पहाडी जिल्ला इलामको माङसेबुङ कृषिमा सम्भावना बोकेको गाउँपालिका हो । तराईका सहरहरूनजिकको दूरीमा भएका कारण उत्पादित कृषि उत्पादनलाई बजारीकरण गर्न पनि …