सी–बाइडेन सान फ्रान्सिस्को शिखर सम्मेलनका प्रभाव
शिखर बैठकमा सहभागी दुवै देशले एक–अर्काको चासोलाई कत्तिको गम्भीरतापूर्वक लिन्छन्, सान फ्रान्सिस्को बैठकको सफलता त्यसैबाट पुष्टि हुनेछ
यसरी बनाउन सकिन्छ सी–बाइडेन वार्ता अर्थपूर्ण
आगामी ११ देखि १७ नोभेम्बरसम्म सान फ्रान्सिस्कोमा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) नेतृत्वको बैठकमा सबैको ध्यान केन्द्रित छ । अमेरिकी राष्ट्रपत…