कतारमा आठ भारतीयलाई मृत्युदण्डको फैसला, जासुसी गरेको आरोप

कतारमा आठ भारतीयलाई मृत्युदण्डको फैसला, जासुसी गरेको आरोप

कतारको अदालतले जासुसी गरेको आरोपमा आठ भारतीय नागरिकलाई मृत्युदण्डको फैसला सुनाएको छ । उनीहरू सबै भारतका पूर्वनौसैनिक अधिकारी हुन् ।  कतारको अल दह…