बाँकेमा दुर्गामूर्ति विसर्जनमा उच्च सुरक्षा सतर्कता : शान्तिपूर्ण रूपमा गन्तव्यतर्फ प्रस्थान
बाँकेका विभिन्न स्थानमा पदस्थापन गरिएका दुर्गामूर्ति विसर्जनका लागि राप्ती नदी र घाटमा लगिएको छ । नेपालगन्ज क्षेत्रबाट करिब दुई सय दुर्गामूर्ति सेलाउन राप्ती नदीस्…