मधेशका विभिन्न दुर्गा भवानीको शक्तिपीठमा ‘खोइछ’ भरिँदै

मधेशका विभिन्न दुर्गा भवानीको शक्तिपीठमा ‘खोइछ’ भरिँदै

सिराहासहित मधेश प्रदेशका जिल्लाहरूमा दुर्गा भवानीको ‘खोइछ’ भर्ने क्रम जारी रहेको छ । दसैँको सप्तमीदेखि सुरु हुने मधेशमा ‘खोइछ’ भर्ने चलन महाअष्टमीदेखि महानवम…