वडाध्यक्ष थापाद्वारा दसैँ भत्ताको रकमबाट विपन्नलाई खाद्यान्न वितरण

वडाध्यक्ष थापाद्वारा दसैँ भत्ताको रकमबाट विपन्नलाई खाद्यान्न वितरण

प्रतिपरिवार एक बोरा चामल, दाल र एउटा खुकुरा वितरण कञ्चनपुरका एक जनप्रतिनिधिले आफूले पाएको दसै‌ँ भत्ताको रकमबाट विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन्।…