होटेल पौवाको बडादसैँ उत्सव, नयाँ पुस्तालाई पुरानो परम्पराको पहिचान दिन लिंगेपिङदेखि सराय नाचसम्म प्रदर्शन गर्ने
होटेल पौवाले नयाँ पुस्तालाई पुरानो परम्पराको पहिचान दिन बडादसैँ उत्सव गर्ने भएको छ । उत्सवमा होटेल पौवाले लिंगेपिङदेखि सराय नाचसम्म प्रदर्शन गर्ने प्रबन्ध निर्दे…