नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको पूजा–आराधना गरिँदै

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको पूजा–आराधना गरिँदै

दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा–आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन …