मनसुन अवधिमा ९२ जनाको मृत्यु, ३० बेपत्ता

मनसुन अवधिमा ९२ जनाको मृत्यु, ३० बेपत्ता

यसपालिको मनसुनका समयमा देशभर विपतजन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ  । ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका छन्।  …