युवा गायकलाई अर्जुन पोखरेलका सुझाव
राम्रो गायक बन्नका लागि दुई कुरा महत्वपूर्ण छन्– नेचुरल ट्यालेन्ट र आफ्नो प्रतिभालाई व्यावसायिक रूपमा रूपान्तरण गर्न आवश्यक कडा मिहिनेत गर्ने गहिरो इच्छाशक्ति ।
रोयल्टी माग्दा भीख मागेजस्तो गर्नुपर्छ
लकडाउनका वेला र अहिले पनि संगीतकार अर्जुन पोखरेल संगीत सिर्जनामै व्यस्त छन् । श्रोतामाझ नयाँ गीतहरू ल्याइरहेका छन् । साथै आफ्नै युट्युब च्यानललाई पनि व्यावसायिक …