डोल्पाको सान से–फोक्सुन्डो ताल

डोल्पाको सान से–फोक्सुन्डो ताल

डोल्पामा रहेको से–फोक्सुन्डो ताल धेरै पर्यटकको रोजाइमा पर्ने गन्तव्य हो । यस ट्रेकिङ ट्रेलमा अद्भूत झरना, जडीबुटी र लोपोन्मुख प्रजातिका पशुपन्छी पाइन्छन् । सुलीगाड, काग्नी, सांग्ता, छेपका, रेंची, तापरिचा स्कुल, झरनाजस्ता रमणीय परम्परागत गाउँबाट हिँड्दै से