नेपालले पहिलो खेल युएईसँग खेल्ने

नेपालले पहिलो खेल युएईसँग खेल्ने

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । सिरिजमा घरेलु टोली नेपाल, युएई र हङकङले प्रत…