सूदूरपश्चिममा रावल पक्षले माग्यो प्रदेश उपसचिव, सहमति नभए अध्यक्षसहित अलग्गै टिमले प्रतिस्पर्धा गर्ने
नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशनमा पूर्वउपाध्यक्ष भीम रावल समूहले सर्वसम्मत नेतृत्व चयनका लागि उपसचिव पद मागेको छ। सर्वसम्मतिका लागि बाधक नबन्ने…