तिनकुने सामूहिक हत्या प्रकरण : अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस, अभियुक्त भण्डारीविरुद्ध जन्मकैद माग
प्रहरीले तिनकुनेस्थित दिव्य स:मिलमा भएको सामूहिक हत्याको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको छ । घटनाका अभियुक्त २३ वर्षीय सञ्जय भण्डारीवि…