ब्लास्ट रोगले ८० हेक्टर मार्सी धानबाली नष्ट

ब्लास्ट रोगले ८० हेक्टर मार्सी धानबाली नष्ट

जुम्लाको तातोपानी गाउँपालिका ४ र ५ वडाको मार्सी धानबाली मरुवा (नेक बलास्ट) रोगले नष्ट भएको छ । करिब ८० हेक्टर क्षेत्रफलमा उत्पादन भएको धानबाली भित्र्याउने समयम…