ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा बज्राचार्य

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा बज्राचार्य

उद्योग व्यवसायीहरूको संस्था ललितपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा विश्वराज बज्राचार्य निर्वाचित भएका छन्। शनिबार भएको मतदानमा उनले ६ सय ४६ मत प्राप्त गरेका थिए…