अमेरिकी कार हडतालले देखाएको संकेत

अमेरिकी कार हडतालले देखाएको संकेत

ट्रेड युनियनहरू सशक्त नहुँदाको पीडा हामीले अहिले असन्तुलित व्यापारघाटाबाट, उद्योग र उत्पादनविहीनताबाट बेरोजगारी र अर्धबेरोजगारी बेहोर्नुपरिरहेको छ