मेरो कार्यकालमा ॐ शब्द हटाउने कुनै निर्णय भएको छैन : पूर्वमन्त्री शर्मा

मेरो कार्यकालमा ॐ शब्द हटाउने कुनै निर्णय भएको छैन : पूर्वमन्त्री शर्मा

पूर्वशिक्षामन्त्री दीनानाथ शर्माले ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय भएको भन्ने विषयमा सत्यता नरहेको बताएका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले १२ वर्ष पहिले…