एसियाली खेलकुदमा नेपालले महिला कबड्डीबाट पदक जित्ने सम्भावना

एसियाली खेलकुदमा नेपालले महिला कबड्डीबाट पदक जित्ने सम्भावना

१९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)बाट नेपालले सोमबारसम्म कुनै पनि पदक जितेको छैन । आशा गरिएका खेलहरूमा क्रमिक रूपले बाहिरिँदा एसियाडमा नेपालको पदक ज…