श्री र फिस्टेलका ‘एएस३५०’ हेलिकोप्टर उडानमा रोक

श्री र फिस्टेलका ‘एएस३५०’ हेलिकोप्टर उडानमा रोक

सोलुखुम्बुको खुम्बु क्षेत्रमा खराब मौसमको समयमा पनि उडान गरेर हवाई सुरक्षामा खेलबाड गरेको भन्दै नियमनकारी निकायले दुई हेलिकोप्टर कम्पनीको उडानमा रोक लगाएको छ…