यसपटकको जहाज खरिदमा कुनै प्रश्न नउठून् : प्रधानमन्त्री

यसपटकको जहाज खरिदमा कुनै प्रश्न नउठून् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटकको जहाज खरिद प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्न र पारदर्शी ढंगले अगाडि बढ्न संस्कृति, पर्यटन तथ…