विभिन्न सुविधाको ‘एनएमबि बुद्ध’ भिसा डेबिट कार्ड सार्वजनिक

विभिन्न सुविधाको ‘एनएमबि बुद्ध’ भिसा डेबिट कार्ड सार्वजनिक

 एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्घ भिसा डेबिट कार्ड सार्वजनिक गरेका छन् । सो कार्डले ग्राहकको यात्रालाई अझै सहज बनाउने विश्वासका साथ एनएमबि …