डिजिटल बैंक स्थापना गर्न कानुन संशोधन हुँदै : दुई साताभित्र कार्ययोजना ल्याउने निर्णय
डिजिटल बैंक स्थापनासम्बन्धी कानुन संशोधन हुने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय…