गुमनाम अपि !
आरोहणको ६५ वर्ष भइसक्दा पनि अपि बेसक्याम्प पुग्ने पर्यटक निकै कम छन्
अपी हिमालको बेसक्याम्पमा पर्यटन दिवस मनाइने
पर्वतीय पर्यटनका लागि सुदूरपश्चिमको प्रमुख गन्तव्य दार्चुलास्थित अपी हिमालको बेसक्याम्पमा अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइने भएको छ। सुदूरपश्चिम प्रदेश सरकार र न…