संविधान जारी भएपछि हामीले नाकाबन्दीको त्यो अप्ठ्यारो पार गरेको झलझली सम्झिरहेको छु, सुवासजी !
एमाले अध्यक्ष केपी ओलीले संविधानसभाका अध्यक्ष तथा आफ्नो पार्टीका उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङलाई सम्झँदै सामाजिक सञ्जालमा संविधान जारी गर्दाको समय स्मरण गरेका छ…