लिबिया बाढीमा मर्नेको संख्या पाँच हजार नाघ्यो, २० हजार नाघ्न सक्ने
नब्बे हजार जनसंख्या भएको डेर्नामा अहिले जताततै शव मात्र छरिएको देखिने उद्धारमा संलग्नहरूले मिडियालाई बताए
लिबिया बाढीमा ज्यान गुमाउनेको संख्या पाँच हजार नाघ्यो, १० अझै हजार बेपत्ता
पूर्वीलिबियामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या पाँच हजार पाँच सय पुगेको छ। अन्य सात हजार बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन्। …