ऊर्जामा लगानी गर्न कोरियाली लगानीकर्तालाई मन्त्रीको आग्रह

ऊर्जामा लगानी गर्न कोरियाली लगानीकर्तालाई मन्त्रीको आग्रह

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई आग्रह गरेका छन् । २१६ मेगावाटको माथिल्लो त्र…