साढे दुई वर्षमा निर्माण सक्नुपर्ने हुलाकी राजमार्गको ६४ किमि सडक ६ वर्षसम्म अधुरै
कञ्चनपुरमा हुलाकी राजमार्गको ६४ किलोमिटरलाई तीनवटा खण्डमा विभाजन गरेर छुट्टाछुट्टै ठेक्कामार्फत निर्माण भइरहेको छ । पाँचपटक म्याद थप हुँदा पनि हालसम्म कुनै खण्डको काम पूरा भएको छैन, छैटौँपटक म्याद थप्ने तयारी ।