शेखरकाे प्रश्न- सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिँदा कसरी चल्छ पार्टी ?

शेखरकाे प्रश्न- सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिँदा कसरी चल्छ पार्टी ?

कांग्रेस नेता शेखर कोइरालाले सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिँदा पार्टी नचल्ने बताएका छन्। बिपी स्टडी युथ सर्कलको कार्यक्रममा उनले सभापति र महामन्त्री द…