मोरक्को भूकम्पमा २८ सयको मृत्यु, सहायता नपाएको पीडितको गुनासो

मोरक्को भूकम्पमा २८ सयको मृत्यु, सहायता नपाएको पीडितको गुनासो

मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको संख्या  दुई हजार आठ सय पुगेको छ। यस्तै, अहिलेसम्म तीन हजारभन्दा बढी घाइते भएका छन्।  अधिकांश भूकम्पपीडितले सरका…