प्रहरी महानिरीक्षकसहित उच्च अधिकारी कोरिया भ्रमणमा, निमित्त महानिरीक्षकको जिम्मेवारी थापालाई

प्रहरी महानिरीक्षकसहित उच्च अधिकारी कोरिया भ्रमणमा, निमित्त महानिरीक्षकको जिम्मेवारी थापालाई

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरसहित उच्च प्रहरी अधिकारी कोरिया भ्रमणमा गएका छन्।  कोरिया अन्तर्राष्ट्रिय सहायता नियोग (कोइका)को निमन्त्रणमा स…