सहकारी बचतकर्ताको रकम हिनामिनाबारे सरकारी कार्यदलको सुझाव : सञ्चालकहरूको सम्पत्तिसमेत जफत गरेर चैतभित्र बचतकर्ताको रकम फिर्ता गराउनू
सहकारी सञ्चालकहरूले निक्षेपकर्ताहरूको रकम दुरुपयोग गर्नुका साथै बचत फिर्ता नदिएको भन्दै पीडितहरू आन्दोलित भएपछि सरकारले गठन गरेको थियो कार्यदल मंगलबारभि…