पाकिस्तानले टस जित्यो, भारतले ब्याटिङ गर्दै

पाकिस्तानले टस जित्यो, भारतले ब्याटिङ गर्दै

एसिसी एसिया कप सुपर फोरमा भारतविरुद्ध पाकिस्तानले टस जितेको छ। कप्तान बाबर आजमले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका छन्। भारतले सुरुवाती ब्याटिङ गर्नेछ। …