७६ वर्षीया वृद्धा बलात्कृत, आरोपित पक्राउ

७६ वर्षीया वृद्धा बलात्कृत, आरोपित पक्राउ

लमजुङमा ७६ वर्षीया वृद्धा बलात्कृत भएकी छिन्। जिल्ला प्रहरी कार्यालय लमजुङले वृद्धा जबर्जस्ती करणी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राइनास न…