जगदुल्ला हाइड्रोपावरलाई चार अर्ब दिने निर्णय

जगदुल्ला हाइड्रोपावरलाई चार अर्ब दिने निर्णय

डोल्पाको मुड्केचुला गाउँपालिकास्थित इलमा निर्माण हुन लागेको एक सय ६ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त आयोजनामा चार अर्ब लगानी हुने भएको छ । नेपाल सरकारको स्वा…