नौथरी गेडागुडी मिसाएर यसरी बनाइन्छ क्वाँटी

नौथरी गेडागुडी मिसाएर यसरी बनाइन्छ क्वाँटी

क्वाँटी शब्द नेपाल भाषाको क्वाँती शब्दबाट बनेको हो, जसअनुसार क्वाँको अर्थ तातो र तीको अर्थ झोल वा सुप हो । तसर्थ, क्वाँती वा क्वाँटीको अर्थ तातो सुप भन्ने बुझिन्छ…