नयाँ नक्साप्रति असन्तुष्टि जनाउँदै मेयर बालेनद्वारा चीन भ्रमण रद्द

नयाँ नक्साप्रति असन्तुष्टि जनाउँदै मेयर बालेनद्वारा चीन भ्रमण रद्द

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो चीन भ्रमण रद्द गरेका छन्। चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदान–प्रदानका ला…