महिला क्रिकेटरले पुरुषबराबरी म्याच फी पाउने

महिला क्रिकेटरले पुरुषबराबरी म्याच फी पाउने

इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले नयाँ अन्तर्राष्ट्रिय खेलदेखि नै पुरुष र महिला खेलाडीले बराबर पारिश्रमिक र म्याच फी पाउने घोषणा गरेका छन्