सीमान्तकृत समुदायका पक्षमा सांसदको भूमिका प्रभावकारी हुनुपर्छ : पूर्वमुख्यमन्त्री शाक्य

सीमान्तकृत समुदायका पक्षमा सांसदको भूमिका प्रभावकारी हुनुपर्छ : पूर्वमुख्यमन्त्री शाक्य

बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दलित, महिला तथा सीमान्तकृत समुदायका पक्षमा सांसदहरूको भूमिका प्रभावकारी हुनुपर्ने बताएकी छिन्।  …