निर्वाचन व्यवस्थापन विधेयक मस्यौदा छिटो पारित गराउन दबाब सिर्जना गरौँ : प्रमुख निर्वाचन आयुक्त
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा छिटो पारित गर्न दबाब सिर्जना गर्नुपर्ने बताएका छन्। आमनागरिकको आवाज निर्वाचनमार्…