डोल्पा नन्दबक्स ब्यारेकका मेजर पण्डित सम्पर्कविहीन

डोल्पा नन्दबक्स ब्यारेकका मेजर पण्डित सम्पर्कविहीन

डोल्पामा कार्यरत नेपाली सेनाका मेजर सम्पर्कविहीन भएका छन्। सदरमुकाम दुनैस्थित नन्दबक्स ब्यारेक भदालेका मेजर विमल पण्डित आइतबार साँझदेखि बेपत्ता भएका हुन्। …