घुस लिने सशस्त्रका जवानलाई १० दिन कैद सजाय

घुस लिने सशस्त्रका जवानलाई १० दिन कैद सजाय

नवलपरासीको सीमानामा कार्यरत सशस्त्र प्रहरीका जवानलाई विशेष अदालतले घुस लिई भ्रष्टाचार गरेको मुद्दामा सजाय सुनाएको छ । नौ महिनाअघि सात हजार रुपैयाँ घुससहित प…