सल्यानमा ट्रकले च्यापिएर चालकको मृत्यु
सल्यानमा मिनीट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । गएराति राप्ती राजमार्गअन्तर्गत दाङबाट सल्यान आउँदै गरेको रा.१ख १९१६ नम्बरको मिनीट्रक…
नुवाकोट, बाजुरा र रुपन्देहीमा डुबेर चारजनाको मृत्यु
नुवाकोट, बाजुरा र रुपन्देहीमा डुबेर चारजनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा नुवाकोटमा दुई र रुपन्देहीमा एक युवा तथा बाजुरामा एक बालिकाको शनिबार मृत्यु …
भारतमा उपचार गरेर फर्कँदै गरेकी युवतीको एम्बुलेन्स दुर्घटनामा मृत्यु
कैलालीको लम्कीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतबाट उपचार गरेर घर फर्कँदै गरेकी एक युवतीको मृत्यु भएको छ। बर्दियाको राजापुर नगरपालिका– ९, घर भएकी १८ वर्…
बत्तीसपुतलीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ
काठमाडौं महानगरपालिका– ९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृ…
कञ्चनपुरकाे दोदानदीमा डुबेर दुई किशोरको मृत्यु, दुई घाइते
कञ्चनपुरस्थित दोदानदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ । बेलौरी नगरपालिका– ४ शान्तिपुरका स्थानीय किशोर राजेन्द्र कुँवर र विजय कुँवरको मृत्यु भएको…
आगलागीमा परी घाइते महिलाको उपचारको क्रममा मृत्यु
खाना पकाउने क्रममा आगलागीमा परी घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मन्थली नगरपालिका–११ गेलुस्थित काउले डाँ…
आगो निभाउने क्रममा बागलुङ एक जनाको मृत्यु, दुई घाइते
बागलुङको तमानखोला वनमा लागेको डढेलो निभाउने क्रममा जलेर एकजनाको मृत्यु भएको छ । आगलागीमा परेर दुईजना घाइते भएका छन् । शुक्रबार दिउँसो आगो निभाउन गएका …
मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाश गाउँपालिका– १० पुरानो गाउँका ३५ वर्षीय प्रदीप वाइबा रहेको मकवानपुर प्र…
टिपरको ठक्करबाट घाइते भएका एक पुरुषको मृत्यु
मकवानपुरको हेटौँडामा टिपरको ठक्करबाट घाइते भएका एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका– ११ थानाभर्‍याङ बस्ने ५५ वर्षक…
मलामीको कुटपिटबाट घाटका कामदारको मृत्यु
मलामी आएका व्यक्तिको कुटपिटबाट घाटमा शव जलाउने एकजना कामदारको मृत्यु भएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका– ४ बुढीखोला किनारमा रहेको मुक्तिघाट…
टिपर दुर्घटनामा चालकको मृत्यु
मन्थली नगरपालिका– ७ भटौलीमा सोमबार बिहान बागमती प्रदेश ०१–००६ ख ३८३९ नम्बरको टिफर दुर्घटना हुँदा टिपरचालकको घटनास्थलमै ज्यान गएको छ । ज्यान ग…
बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरी जवानको मृत्यु
बाराको जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगन्ज चोकमा राति ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवानको बसको ठक्करबाट मृत्यु भएको छ। काठमाडौंबाट काँकरभिट्…
बैतडीको झौलेकमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु
बैतडी-बझाङ जयपृथ्वी राजमार्गको झौलेकमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेकनजिक से.२त ३६७८…
मकवानपुरको बकैयामा भिरबाट लडेर एक बालिकाको ज्यान गयो
मकवानपुरको बकैयामा शनिबार साँझ भिरबाट लडेर एकजना बालिकाको मृत्यु भएको छ । बकैया गाउँपालिका– ६ ठूलोसुधास्थित भिरबाट लडेर आठ वर्षीया बालिकाको मृत्यु …
कुलो खन्न गएकी महिलाको जलेर मृत्यु
वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जंगलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका– ४ सेलबुंगाकी ४१ व…
खाना नपकाएको निहुँमा श्रीमानको लात्ती प्रहारबाट श्रीमतीको मृत्यु
श्रीमानकाे लात्ती प्रहारबाट झापामा एक महिलाको मृत्यु भएको छ । भोजपुरको अरुण गाउँपालिका– १ घर भई हाल झापाको अर्जुनधारा नगरपालिका– ९ ख…
क्षणभरको आवेग नियन्त्रण गर्न नसक्दा दुई युवाको गयो ज्यान
क्षणभरको आवेग नियन्त्रण नहुँदा ललितपुर महानगरपालिका– २६ ढोलाहिटीमा दुई युवकको अनाहकमा ज्यान गएको छ । दुई समूहबीचको झडपमा चक्कु प्रहार हुँदा आइतबार सुनसरीको…
रुसी सेनामा कार्यरत थप १६ नेपालीको मृत्यु
शव पुष्टिका लागि परिवारका सदस्यको डिएनए नमुना संकलन गरिँदै, रुसमा ज्यान गुमाने नेपालीको संख्या ३३ पुग्यो
आगलागीमा परी तीन बालबालिकाको मृत्यु
भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकु…
कालीकोटमा करेन्ट लागेर दुईजनाको मृत्यु
कालीकोटमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ। नरहरीनाथ गाउँपालिका–८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय …