छोराको परीक्षा अर्कैलाई दिन लगाउने शिक्षकलाई कैद सजाय

छोराको परीक्षा अर्कैलाई दिन लगाउने शिक्षकलाई कैद सजाय

आफैँ पढाउने विद्यालयमा अध्ययनरत छोराको सट्टा अर्को व्यक्तिलाई परीक्षा दिन लगाउने शिक्षकलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले सजाय सुनाएको छ । बिहीबार जुम्लास्थित …