एन्फाको विशेष साधारणसभामा भौतिक उपस्थितिको माग

एन्फाको विशेष साधारणसभामा भौतिक उपस्थितिको माग

सहिद स्मारक ए, बी र सी डिभिजन लिगका ३२ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)को २४ भदौमा हुने विशेष साधारणसभामा अनिवार्य रूपमा भौतिक उपस्थितिको माग राखेका छन्…