सुनकाण्डमा जोडिएका विमानस्थलका एक्सरे टेक्निसियन ढकाल भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
अवैध सुन पैठारी प्रकरणमा समेत जोडिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक्सरे टेक्निसियन राजकुमार ढकाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। उनले गैरकानुनी र…