भारतको बिहारमा गोली हानी पत्रकारको हत्या

भारतको बिहारमा गोली हानी पत्रकारको हत्या

भारतको पूर्वी राज्य बिहारमा शुक्रबार पत्रकार विमलकुमार यादवको गोली हानी हत्या भएको छ । बिहार राज्यको राजधानी पटनाबाट करिब तीन सय १५ किलोमिटर पूर्वमा अर…